साल्ट ट्रेडिङ्गमा नेपाल राष्ट्रिय कर्मचारी संगठन विजयी

साल्ट ट्रेडिङ्गमा नेपाल राष्ट्रिय कर्मचारी संगठन विजयी

कपनअनलाइन/बैशाख ३०

साल्ट टेडिङ्ग कर्पोरेशन लिमिटेडमा भएको आधिकारिक ट्रेड युनियनको निर्वाचनमा नेपाल राष्ट्रिय कर्मचारी संगठन साल्ट ट्रेडिङ्ग कर्पोरेसन कमिटि विजयी भएको छ ।

सोमबार भएको निर्वाचनमा मेघराज ज्ञवालीको नेतृत्वमा रहेको संगठन विजयी भएको संगठनका सचिव जनार्दन ढुङ्गानाले कपन अनलाइन बताएका छन् ।

तपाइँको प्रतिक्रिया ।