जुत्ता चोर्दा चोर्दै प्रकाउ

जुत्ता चोर्दा चोर्दै प्रकाउ

कपन अनलाइन/फागुन ९, २०७२

महानगरीय प्रहरी प्रभाग कपनको टोलीले जुत्ता चोर्ने २ जनालाई चोर्दा चोर्दै प्रकाउ गरेको छ ।
बूढानीलकण्ठ नगरपालिका १२ कपन प्रहरी चौकी नजिकै रहेको जुत्ता पसलबाट जुत्ता चोरिरहेका अवस्थामा मिलन राई र सौगात भुजेललाई प्रकाउ गरिएको र आवश्यक कारबाहिका लागि महानगरीय प्रहरी बृत्त बौद्ध पठाइने कपन प्रहरीले बतायो ।

तपाइँको प्रतिक्रिया ।