धोवीखोलामा युवकको लाश भेटियो

कपन अनलाइन / फाल्गुन ३ गते । Kapan_Dhowikhola (3)कपन साततत्ले नजिकै धोवीखोलामा युवक मृत भेटिएका छन् । आज बिहान ती युवक डुबी रहेको स्थानीयवासीले प्रहरीलाई जानकारी गराएपछी प्रहरी घटना स्थलमा पुगेको थियो।

Kapan_Dhowikhola (1)

अन्दाजी २२/२५ वर्षका युवकको परिचय भने खुल्न सकेको छैन । प्रहरीले अत्याधिक रक्सि पिएर खोलामा छिरेको र लडिसकेपछी उठ्ननसकेर घटना घटेको हुनसक्ने बताएको छ । थप जानकारी अनुसन्धान पछि थाहा हुने प्रहरीले बताएको छ । अहिले प्रहरीले मुचुल्का तयार परेर शबको पोस्टमार्टमका लागि पठाएको छ ।

हेर्नुस भिडियो :

 

तपाइँको प्रतिक्रिया ।