त्रिज्योतिले २१ औँ वार्षिकोत्सवमा वर्मा र पौडेललाई सम्मान गर्ने

त्रिज्योतिले २१ औँ वार्षिकोत्सवमा वर्मा र पौडेललाई सम्मान गर्ने

कपन अनलाइन/माघ २९, २०७२
कपन क्षेत्रकै सबैभन्दा पूरानो र उच्चस्तरको त्रिज्योति हाईस्कूलले श्रीपंचमीको अवसर पारेर २१ औँ वार्षिकोत्सव मनाउँदैछ । हरेक वर्ष विशेष कार्यक्रमसहित आयोजना गरिने वार्षिकोत्सव कार्यक्रममा सामाजको विशिष्ट व्यक्तिहरुलाई त्रिज्योतिले सम्मान गर्ने गरेको छ । २१ औँ वार्षिकोत्सवसहिेत २२ औँ अभिभावक दिवससमेत मनाउन लागेको त्रिज्योति हाइस्कूले यस वर्ष संगीतकार विनय वर्मा र शिक्षासेवी रविप्रसाद पौडेललाई सम्मान गर्ने स्कूलका भाइस प्रिन्सिपल गणेश मिश्रले कपन अनलाइनलाई बताए । 12650677_10208778530880117_709111618_n

तपाइँको प्रतिक्रिया ।