न्यानो कपडाका लागि नगद वितरण शुरु

न्यानो कपडाका लागि नगद वितरण शुरु

काठमाडौँ, १३ पुस ।    सरकारले भुकम्प पिडितका लागि न्यानो कपडा किन्न दिने भनेको नगद १० हजार बूढानीलकण्ठ नगरपालिकाले आफ्ना संयुक्त वडा कार्यालयहरु मर्फत १९ वटै वडाहरुमा आज पौष १३ गते र १४ गते वितरण गर्ने भएको छ । े

चिसो बढेसँगै भुकम्प पिडितहरु कष्टप्रद जीवन बिताउन बाध्य भएपछि सरकारले न्यानो कपडा योजना अन्तर्गत प्रत्येक परिवारलाई नगद १० हजार वितरण गर्ने बताएको थियो । सोहि योजना अन्र्तगत बूढानीलकण्ठ नगरपालिकाले पनि नगद वितरण गर्न लागेको हो ।
नगरपालिकाको १९ वटै वडाहरुबाट भुकम्प पिडितले आज र भोली नगद १० हजार पाउने छन् ।

 

तपाइँको प्रतिक्रिया ।