आज बिहानै ४.२को धक्का

आज बिहानै ४.२को  धक्का

काठमाडौँ, १३ पुस । आज बिहान ३ बजेर ५२ मिनेट जाँदा दोलखा केन्द्रविन्दु भएर ४.२ रिक्टर स्केलको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

वैशाख १२ गतेको गोरखा भूकम्पपछि हालसम्म ४ रिक्टर स्केलभन्दा माथिका ४२१ परकम्प गएको केन्द्रका प्रमुख लोकविजय अधिकारीले बताउनुभयो ।
पछिल्लो समय भूकम्पको परकम्प जानेक्रम कम हुँदै गएको छ ।रासस

तपाइँको प्रतिक्रिया ।