PABSOK को अध्यक्ष बन्ने तयारीमा सुदीप काफ्ले……

कपन अनलाइन

काठमाण्डौ ,बैशाख २६।

निजि तथा आवासीय विद्यालय संगठन  काठमाण्डौ (PABSOK) छैटौ अधिवेसनमा महासचिव सुदीप काफ्लेले अध्यक्ष पदमा दावी गरेका छन।बैशाख २८ गाते इम्पेरीयल ब्यान्केट चाबहिलमा हुने अधिवेसनमा सह काेषाध्य र  काेाध्यक्ष  हुदै महासचिव बनेका उनले अध्यक्ष बन्ने तयारी गरेका हुन्।

स्याङजा जिल्ला वालिङ न.पा वाड न . २ मा  जन्मिएका प्रिन्सटन एकेडेमी बुढानिलकण्ठ -१० का प्रिन्सिपल काफ्लेले शंकरदेव कलेजबाट व्यवस्थापनमा स्नातकोत्तर गरेका छन।

नेसनल प्याब्सन बुढानिलकण्ठको अध्यक्ष र नगर शिक्षा समितिमा सदस्य रहेका काफ्ले  lion club of Kathmandu founders को President हुन् ।

तपाइँको प्रतिक्रिया ।