काठमाडौं क्षेत्र -४ मा प्रलोपाले एमालेलाई सघाउने

काठमाडौं क्षेत्र -४ मा प्रलोपाले एमालेलाई सघाउने

कपन अनलाइन

काठमाडौं,फागुन २०।

काठमाडौं क्षेत्र -४ मा प्रलोपाले नेकपा एमालेलाई सघाउने सहमति भएको छ।

काठमाडौँ क्षेत्र नम्बर ४ मा प्रगतिशील लोकतान्त्रिक पार्टीका उम्मेदवार दत्त बुढाले नेकपा एमालेका उम्मेदवार डाक्टर राजन भट्टराईले सहयोग गर्ने भएका छन्।

आज बिहानको भेटघाटमा बुढाले डाक्टर राजन भट्टराईलाई सहयोग गर्ने भन्दै आफ्नो उम्मेद्वारी निस्क्रिय रहेको बताएका हुन्|

तपाइँको प्रतिक्रिया ।