बौद्ध चिल्ड्रेन हेवन बोर्डिङ स्कुलकी क्यारोलिना राना नेसा ( NESA) को गायन प्रतियोगितामा दितीय

बौद्ध चिल्ड्रेन हेवन बोर्डिङ स्कुलकी क्यारोलिना राना नेसा ( NESA) को  गायन प्रतियोगितामा दितीय
कपन अनलाइन
काठमाण्डौ ,माघ १४।
नेसा ( NESA) अन्तर्गतका सदस्यविद्यालयहरु बिच भएको अन्तर विद्यालय गायन प्रतियोगितामा का.म.पा. ६ रामहिटी , बौद्धमा अवस्थित बौद्ध चिल्ड्रेन हेवन बोर्डिङ स्कुलकी  छात्रा क्यारोलिना रानाले सिनियर क्याटेगोरी अन्तर्गत द्धितीय स्थानहासिल गर्न सफल भएकी छन्।
विद्यालयले गुणस्तरीय शिक्षालाई मात्र जोड नदिइविद्यार्थीहरुको नेतृत्व तथा चौतर्फी विकासका लागि आवश्यकअन्यअतिरिक्तक्रियाकलापमा पनि विद्यार्थीहरुलाई  विभिन्न कार्यक्रममा सहभागी गराउँदै आइरहेकोले यो सफलता हात परेको   विद्यालयका प्रिन्सिपल ललित शर्माले बताएका छन्  ।
तपाइँको प्रतिक्रिया ।