काठमाण्डौ क्षेत्र नं ३ मा रास्ट्रीय स्वतन्त्र पार्टीको १७०१ सदस्यीय निर्वाचन परिचालन कमिटी घोषणा

काठमाण्डौ क्षेत्र नं ३ मा रास्ट्रीय स्वतन्त्र पार्टीको १७०१ सदस्यीय निर्वाचन परिचालन कमिटी घोषणा

कपन अनलाइन

काठमाण्डौ,माघ १०।

रास्ट्रीय स्वतन्त्र पार्टीले काठमाण्डौ क्षेत्र नं ३ मा १७०१ सदस्यीय निर्वाचन परिचालन कमिटी घोषणा गरेको छ।

रास्वपाबाट काठमाण्डौ क्षेत्र नं ३ मा प्रतिनिधि सभा सदस्य उम्मेदवार राजुनाथ पाण्डेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा उज्वल सापकोटाको नेतृत्वमा परिचालन कमिटी घोषणा गरिएको हो।

फागुन २१ गते हुने निर्वाचनमा जन परिचालनको भूमिका निर्वाह गर्ने सो कमिटीको सह संयोजकमा भागवत सापकोटा र सचिवमा माया लामा चयन भएका छन।

उक्त कार्यक्रममा रास्ट्रीय स्वतन्त्र पार्टीका केन्द्र देखि स्थानीय तहमा क्रियाशील नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो।

 

तपाइँको प्रतिक्रिया ।