भोलि काठमाण्डौ-४ को काठमाण्डौ महानगरपालिका वडा नं ३० मा “Walk With रास्वपा”

भोलि काठमाण्डौ-४ को  काठमाण्डौ महानगरपालिका वडा नं ३० मा “Walk  With रास्वपा”

कपन अनलाइन

काठमाण्डौ,माघ ८।

राष्ट्रिय स्वतन्त्र पार्टी (रा.स्व.पा) का वडा नं. ३०, काठमाडौँ महानगरपालिकाका उम्मेदवार पुकार बमले जनतासँग प्रत्यक्ष संवाद र सहभागिता बढाउन ‘Walk With रा.स्व.पा’ कार्यक्रम आयोजना गर्ने भएका छन्।

कार्यक्रम  माघ ९ गते शुक्रबार (भोलि) बिहान ६:३० देखि ८:३० बजेसम्म सञ्चालन हुनेछ। कार्यक्रमको जम्मा हुने स्थान मैतीदेवी मन्दिर तयगरिएको छ।

उक्त पदयात्रा मैतीदेवी मन्दिर–रातोपुल–गौरीघाट–दिल्लीबजार हुँदै पुनः मैतीदेवी मन्दिर सम्म सञ्चालन हुने छ

तपाइँको प्रतिक्रिया ।