राष्ट्रिय स्वाधिनताको रक्षाको निमित्त हतियार उठाउछौ : माओबादी
काठमान्डौ, १६ कात्तिक । नेकपा माओवादिले आज एक विज्ञप्ति निकाली भारतीय नाकाबन्दिको चर्को विरोध गरेको छ । बिज्ञप्तीमा भारतको अघोषित नाकाबन्दिका कारण कालो बजारीहरुले प्रोत्साहन पाएको र जनताको यस्तो अवस्था हँुदा पनि सरकार भने मुखदर्शक मात्र बनेर बसेको भन्ने कुरा व्यक्त गरिएको छ ।
भारतले असमान सन्धिहरु जबरजस्ति लादीरहेको र राष्ट्रिय स्वाधिनताको रक्षाको निमित्त आफ्नो पार्टि लागिरहने पनि भनिएको छ । राष्ट्रिय मुक्ति आन्दोलन अपरिहार्य रहेको र स्वाधिनताको रक्षाको निमित्त आफ्नोे पार्टि लागिरहने बताईएको छ ।
तपाइँको प्रतिक्रिया ।