कपन अनलाइन
काठमाण्डौ ,पुस १३ ।
नेकपा एमाले काठमाण्डौ जिल्ला कमिटीले समानुपातिक तर्फ ७१ जनाको नाम सिफारिस गरेको छ। पुस ७ गते बसेको नेकपा एमाले काठमाण्डौ जिल्ला कमिटीको सचिवालय बैठकले समानुपातिक तर्फ सुचिमा समावेस गर्नका लागि नाम सिफारिस गरेको हो ।
को को परे सुचिमा ?
