काठमाडौं क्षेत्र -४ मा ६३२ मत खस्यो, बुढानिलकण्ठ र महानगरमा कति ?

काठमाडौं क्षेत्र -४ मा ६३२ मत खस्यो, बुढानिलकण्ठ र महानगरमा कति ?

कपन अनलाइन

काठमाडौं ,  मंसिर  १३।

काठमाडौं क्षेत्र -४ मा भएको महाधिवेशन प्रतिनिधिको निर्वाचनमा ६३२ मत खसेको छ।
कुल खसेको ६३२ मत मध्ये  बुढानिलकण्ठ नगरपालिकाका ८ वटा  वडाबाट ४८६ मत खसेको छ भने काठमाडौं महानगरका ४ वटा वडाबाट १४६ मत खसेको छ।

तपाइँको प्रतिक्रिया ।