काठमाण्डौ क्षेत्र नं ४ का ५३ जनाले महाधिवेसन प्रतिनिधिमा उम्मेद्वारी दर्ता गराए, को को छन ?

काठमाण्डौ क्षेत्र नं ४ का ५३ जनाले महाधिवेसन प्रतिनिधिमा उम्मेद्वारी दर्ता गराए, को को छन ?

कपन अनलाइन

काठमाण्डौ ,मङ्सिर १०।

काठमाण्डौ क्षेत्र नं ४ का ५३ जनाले महाधिवेसन प्रतिनिधिमा उम्मेद्वारी दर्ता गराएका छन।

करिव १७ सय संगठित सदस्य रहेको काठमाण्डौ क्षेत्र नं ४ मा खुल्लामा २६ जना,महिलामा १२ जना,युवामा १३ जना र दलितमा २ जनाले उम्मेद्वारी दर्ता गराएका छन।

मंगसिर १३ गते हुने महाधिवेसन प्रतिनिधिका लागि निर्वाचनको मिति तय भएको छ भने ११ र १२ गते सहमतिको प्रयास हुने नेकपा एमाले काठमाण्डौ जिल्ला कमिटीले जानकारी दिएको छ।

काठमाण्डौ जिल्ला कमिटीको कार्यालयमा भएको मनोनयन दर्ता र निर्वाचनका लागि छन्द प्रसाद आचार्य , पुण्य काफ्ले र भगवती निरौला रहेको निर्वाचन कमिटी रहेको छ।

को को छन महाधिवेसन प्रतिनिधि उम्मेदवारहरु?  

खुल्ला तर्फ :

१. पुरुषोत्तम दाहाल

२.श्रीकृष्ण श्रेष्ठ

३.मनोहर थापा

४. जयराम थापा

५. केदारराज पुडासैनी

६.कृष्णमणि भट्टराई

७.सुमन तामाङ

८.धुर्वराज न्यौपाने

९.खडानन्द लुइँटेल

१०.गोविन्द कटवाल

११.शिव प्रसाद भट्टराई

१२.राजन कुमार पोखरेल

१३.विदुर विक्रम खड्का

१४ . सोम बहादुर गुरुङ

१५.शम्भु प्रसाद भट्टराई

१६.धुर्व प्रसाद भट्टराई

१७. उद्दव प्रसाद खरेल

१८.राजेन्द्र श्रेष्ठ

१९.लक्ष्मी प्रसाद संग्रौला

२०.गोविन्द पन्त

२१.संगम गहतराज

२२.दिलिप थिङ्ग

२३.दिपेन्द्र पुडासैनी

२४. रमादेवी राई ( खुल्ला महिला ) *

२५. सुनिता गुरुङ ( खुल्ला महिला ) *

२६. प्यारी कुमारी शर्मा ( खुल्ला महिला ) *

युवा  क्लस्टर :

१.प्रकाश कटवाल

२.सुजन गिरि

३.सबिन अधिकारी

४.राज कुमार सिम्खडा

५. रामशरण सापकोटा

६.धर्म लाल श्रेष्ठ

७.मिलन श्रेष्ठ

८.अजित कुमार लामा

९.सरोज धिताल

१०.निरकाजी राई

११.गीता गौतम ( रोजु )

१२.पुरुषोत्तम सापकोटा

१३.कर्ण तामाङ

महिला :

१.सरस्वती कार्की

२.राधा कुमारी दाहाल

३.अनिता भण्डारी चौलागाई

४.शिला लामा

५.गंगा सिवाकोटी

६.मेनुका सापकोटा

७.शुशिला कडायत

८.निर्मला पुडासैनी

९.सुमित्रा त्रिपाठी पाण्डे

१०.रति महर्जन

११.ज्ञानु कार्की थापा

दलित तर्फ :

१. भक्त बहादुर दर्नाल

२.गोमा विश्वकर्मा

 

तपाइँको प्रतिक्रिया ।