PROTEAN SERVICES ले विभिन्न विषयका लागि शिक्षक माग्यो
कपन अनलाइन
काठमाण्डौ ,कार्तिक २६।
PROTEAN SERVICES ले विभिन्न विषयका शिक्षक पदका लागि आवेदन माग गरेको छ।उक्त कम्पनीले अंग्रेजी, विज्ञान, गणित, कम्प्युटर, सामाजिक अध्ययन , लेखा (Account) र नेपाली विषयका शिक्षक साथै अन्य विषयका शिक्षकहरुका लागि आवेदन खुला गरेको जनाएको छ।
सो सुचनाका अनुसार र इच्छुक उम्मेदवारले आफ्नो CV इमेल priyankashrestha200@gmail.com मा पठाउन वा व्हाट्सएप (whatsapp नम्बर ९८१८६२७०४७ मार्फत सम्पर्क गर्न सक्नेछन्।
आवेदन माग गरिएका पदका लागि पूर्णकालिक (Full Time) तथा आंशिककालिक (Part Time) दुवै अवसर उपलब्ध रहेको जानकारी दिदै PROTEAN SERVICES ले शिक्षकको दक्षता र अनुभवका आधारमा छनोट प्रक्रिया अगाडि बढाउने जनाएको छ।
तपाइँको प्रतिक्रिया ।
