बुढानिलकण्ठ-१० मिलनचोकबाट बालक हराएको सुचना !
कपन अनलाइन
काठमाण्डौ ,कार्तिक १२।
बुढानिलकण्ठ नगरपालिका वडा नं १० का रोज खडका कार्तिक ११ गते देखि सम्पर्क बिहिन भएका छन। वडा नं १० मा रहेको जोसेफ स्कुल को ड्रेस लगाएका उनि विद्यालयबाट घर नफर्केको परिवारले जानकारी दिएको छ।
१४ वर्षका खड्कालाई देख्ने वा भेट्ने महानुभावहरुले 9849503447 रुपेश खडका वा नजिक को प्रहरी चौकीमा खबर गरिदिनका लागि उनको परिवारले आग्रह गरेको छ।
तपाइँको प्रतिक्रिया ।
