बुढानिलकण्ठ-११ जगडोलमा एक ब्यक्ति मृत भेटिए

बुढानिलकण्ठ-११ जगडोलमा एक ब्यक्ति मृत भेटिए

कपन अनलाइन

काठमाडौं, असोज८।

बुढानिलकण्ठ नगरपालिका वडा – ११ जगडोलमा एक ब्यक्ति मृत भेटिएका छन।

अन्दाजी ४०/४५ वर्षका ती पुरुषको शवलाई पोस्टमार्टमका लागि त्रिभुवन विस्वविध्यालय शिक्षण अस्पताल लगिएको छ।

प्रहरीले यसको वारेमा अनुसन्धान गरिरहेको छ।

तपाइँको प्रतिक्रिया ।