सैनिक आवासीय महाविद्यालय भक्तपुरमा शिक्षक आवश्यकता !

सैनिक आवासीय महाविद्यालय भक्तपुरमा शिक्षक आवश्यकता !

कपन अनलाइन

काठमाण्डौ,असोज ५ ।

भक्तपुरको सल्हायबीस्थित सैनिक आवासीय महाविद्यालय ले करार सेवामा (पूर्णकालीन र फ्ल्याट बेसिस) विभिन्न विषयका शिक्षक पदपूर्ति का लागि  आवेदन माग  गरेको छ।

पद विवरण:

                  १.पी.जी.टी. (पूर्णकालीन) – भौतिकशास्त्र

    • तह: मा.वि. प्रथम श्रेणी सरह

    • संख्या: १

    • योग्यता: सम्बन्धित विषयमा स्नातकोत्तर (न्यूनतम ५०% अंकसहित)

    • उमेर: ४५ वर्ष ननाघेको

    • २.जी.टी. (पूर्णकालीन) – नेपाली

      • तह: मा.वि. तृतीय श्रेणी सरह

      • संख्या: १

      • योग्यता: स्नातक तहमा नेपाली विषय (न्यूनतम ५०% अंकसहित)

      • उमेर: ४५ वर्ष ननाघेको

        ३.पी.जी.टी. (फ्ल्याट बेसिस) – अंग्रेजी

        • तह: मा.वि. प्रथम श्रेणी सरह

        • संख्या: १

        • योग्यता: स्नातकोत्तर तहमा अंग्रेजी विषय (न्यूनतम ५०% अंकसहित)

        • उमेर: ४५ वर्ष ननाघेको

          ४.जी.टी. (फ्ल्याट बेसिस) – संगीत

          • तह: मा.वि. तृतीय श्रेणी सरह

          • संख्या: १

          • योग्यता: सम्बन्धित विषयमा स्नातक

          • उमेर: ४५ वर्ष ननाघेको

  • दरखास्त बुझाउने अन्तिम मिति: २०८२/०६/०५

  • परीक्षा प्रणाली: लिखित, मौखिक तथा कक्षा अवलोकन

  • तलब तथा सुविधा: महाविद्यालयको नियमअनुसार

इच्छुक उम्मेदवारले तोकिएको मितिभित्र आवश्यक कागजातसहित दरखास्त पेश गर्नुपर्ने महाविद्यालयले जानकारी दिएको छ।

तपाइँको प्रतिक्रिया ।