टोखा नगरपालिकामा सम्पूर्ण सेवा सुचारु हुने
कपन अनलाइन
काठमाण्डौ,भाद्र २९।
टोखा नगरपालिकामा सम्पूर्ण सेवा सुचारु हुने भएको छ। नगरपालिकाले सुचना जारी गर्दै भाद्र २९ गते देखि नगरपालिकाका कार्यालयहरु संचालन हुने जानकारी दिएको छ ।
तपाइँको प्रतिक्रिया ।
