बुढानिलकण्ठमा अग्रज श्रस्टाहरुको जमघट ……

बुढानिलकण्ठमा अग्रज श्रस्टाहरुको जमघट ……

कपन अनलाइन
काठमाडौँ, साउन ९।

बुढानिलकण्ठ नगरपालिकाले अग्रज साहित्यिक ब्यक्तित्वहरु संग भेटघाट तथा अनुभव साटासाट गरेको छ। नगरपालिकाको आयोजनामा उपत्यकामा बसोवास गर्ने कवि तथा साहित्य साधनामा सकृय रहेका विभिन्न ब्यक्तित्वहरुको सहभागीता रहेको थियो।

बुढानिलकण्ठ नगरपालिकाकि उप प्रमुख अनिता लामाले नगरको लोगो अङ्कित शल र डायरीले स्वागत गर्दै अग्रज साहित्यिक ब्यक्तित्वहरुको अनुभव र सुझावका लागि आव्हान गरेकी थिइन।

बुढानिलकण्ठ नगरपालिकाको कला,साहित्य तथा संस्कृति शाखाका प्रमुख सत्यराज जोशी,वडा -३ का सदस्य तथा न्यायीक समितिका सदस्य बिकाश तामाङ लगायतको उपस्थिति रहेको उक्त अवसरमा निम्न अग्रज साहित्यिक ब्यक्तित्वहरुलाई निम्ता गरिएको थियो।

१. मल्ल के. सुन्दर

२. हरिवंश किरात

३. किशोर पहाडी

४. जय छाङ्छा

५. मोहन दुवाल

६.विष्णुविभु घिमिरे

७.नरेन्द्र बहादुर श्रेष्ठ

८.वियोगी बुढाथोकी

९. कृष्ण बाउसे

१०.डा. मुकुन्द शर्मा चालिसे

११.राम बहादुर पहाडी

१२.प्रदिप प्रधान

१३.बुद्धिराज पाण्डे

१४.भारद्वाज मिश्र

१५.मथुरा सायमि

१६.शाक्य सुरेन

१७.गोविन्द प्रसाद आत्रेय

१८ .नर्मदेश्वर प्रधान

१९ .गंगा उप्रेती

२०.राम विनय

२१ .प्रयागराज भट्टराई

२२.डा. श्री तलसी भट्टराई

२३. रघनाथ पण्डित

२४.ओम प्रसाद कोइराला

२५. नरेशवीर शाक्य

२६.गणेश राम लाछी

त्यस्तै केहि समय अगाडी बुढानिलकण्ठ नगरपालिकामा निम्ता गरिएका नारी श्रस्टाहरु :

१.शान्ता मानवी

२. सुलोचना मानन्धर

३. लक्ष्मी माली

४. डा. गार्गी शर्मा

५ . जलेश्वरी श्रेष्ठ

६ . भागिरथी श्रेष्ठ

७. उपा शेरचन

८ . पद्मावती सिंह

९ .गंगा पौडेल कर्माचार्य

१० .  शुशीला प्रधानाङ्ग

११.  हरिमाया भेटवाल

१२.नर्मदेश्वरी सत्याल

१३. डा. सुधा त्रिपाठी ९

१४.भद्रा घले

१५.कुन्ता शर्मा

१६. प्रतिसरा सायमि

१७. जशिकला मानन्धर

१८ . गीता केशरी

१९. रमा शर्मा

२०.  सावित्री श्रेष्ठ

२१. हरिदेवी कोइराला

२२. मिना श्रेष्ठ

तपाइँको प्रतिक्रिया ।