बुढानिलकण्ठ आश्रम स्कुलका दुई छात्राले एसइइमा जिपिए ४ ल्याए

बुढानिलकण्ठ आश्रम स्कुलका दुई छात्राले एसइइमा जिपिए ४ ल्याए

कपन अनलाइन

काठमाडौं,असार १५।

बुढानिलकण्ठ नगरपालिका वडा -३ मा रहेकोे बुढानिलकण्ठ आश्रम स्कुलका दुई छात्राले एसइइ परिक्षामा जिपिए ४ ल्याएका छन।
उक्त परिक्षामा सो विध्यालयका बिन्दु तामाङ र एन्जिला गिरीले एसइइ परिक्षामा जिपिए ४ प्राप्त गरेको प्रधानाध्यापक स्वामी गुन्जनले जानकारी दिएका छन।

तपाइँको प्रतिक्रिया ।