वेदव्यास बोडिङ्ग स्कूलका दुई जनाले एसइइमा जिपिए ४ ल्याए

वेदव्यास बोडिङ्ग स्कूलका दुई जनाले एसइइमा जिपिए ४ ल्याए

कपन अनलाइन

काठमाण्डौ,असार १४।

बुढानिलकण्ठ नगरपालिका वडा नं १३ मा रहेको वेदव्यास बोडिङ्ग स्कूलका दुई छात्राले एसइइ  परिक्षामा जिपिए ४ ल्याएका छन।

चुनिखेलमा रहेको उक्त विद्यालयले  समग्र जिपीए ३.८९  प्राप्त गरेको छ भने एसइइ  २०८१ मा १०० A+ रिजल्ट हासिल गरेको छ।

सो विद्यालयका विद्यार्थीहरु समिक्षा राई र कृष्टिना राईले ४ जिपिए हासिल गरेको विद्यालयका प्रधानाध्यापक सन्तोष पण्डितले जानकारी दिएका छन।

 

 

 

तपाइँको प्रतिक्रिया ।