बुढानिलकण्ठ -२ मा रहेको रुद्रेश्वर महादेव मन्दिर परिसर बाढीको उच्च जोखिममा
कपन अनलाइन
काठमाडौं , असार ६।
बुढानिलकण्ठ नगरपालिका वडा -२ मा रहेको रुद्रेश्वर महादेव मन्दिर परिसर बाढीको उच्च जोखिममा परेको छ।
निरन्तर वर्षाका कारण धोवीखोलामा आएको बाढीका कारण सो मन्दिर परिसरमा रहेको १०८ शिव लिङ्ग रजेको स्थान सहित मन्दिरका विभिन्न भागहरु जोखिममा परेको हो।
सो मन्दिर परिसरलाई जोखिमबाट बचाउन तत्काल पहल गर्नका लागि स्थानीयहरुले अनुरोध गरेका छन।फोटो सौजन्री : निशा बराल
तपाइँको प्रतिक्रिया ।
