राजधानीले रोक्यो हिन्दीगित

राजधानीले रोक्यो हिन्दीगित

असोज ११, काठमाडौँ –राजधानी बाट प्रसारण हुने  रेडियो राजधानीले हिन्दी गीत प्रसारणमा पर्तिबन्दा लगाएको छ । भारतले नेपाल माथि गरेको अघोषित नाकाबन्दीको विरोध गर्दै आजबाट कुनैपनि हिन्दी गीत नबजाउने भएको स्टेसन म्यानेजर  सागर प्रधानले  कपन अनलाइन लाइ बताए  ।

logo1

रेडियो राजधानीले यो अभियानको सुरु गरेको र अरु रेडियोहरुले   पनि हिन्दी गीत प्रसारण बन्द गर्नुपर्ने श्रेष्ठको  भनाइ छ । काठमाडौँको उत्तरी भेगको आवाजको रुपमा रहेको  उक्त रेडियोको  यो अभियानको सर्बत्र स्वागत भइरहेको छ ।

 

 

तपाइँको प्रतिक्रिया ।