बेद ब्यास  बोर्डिङ्ग स्कुललाई Rebuild Nepal को शैक्षिक सामाग्री सहयोग

बेद ब्यास  बोर्डिङ्ग स्कुललाई Rebuild Nepal को  शैक्षिक सामाग्री सहयोग

कपन अनलाइन

काठमाण्डौ ,जेष्ठ २१ ।

बुढानिलकण्ठ नगरपालिका वडा नं १३ मा रहेको बेद ब्यास  बोर्डिङ्ग स्कुललाई Rebuild Nepal नामक संस्थाले शैक्षिक सामाग्री सहयोग गरेको छ।

अमेरिकी नागरिक Earnest Schiller ले भुकम्पको समयमा नेपालको शिक्षा क्षेत्रमा सहयोग गर्ने उद्देश्यले Rebuild Nepal नामक संस्था स्थापना गरेका थिए।

उक्त सस्थाले नेपालका विभिन्न बिद्यालयमा विभिन्न तवरले सहयोग गर्दै आइरहेको छ त्यसै अनुसार वेदव्यास बोडिङ्गको स्कुलमा अध्ययनरत छात्र, छात्रालाई विभिन्न शैक्षिक सामाग्री वितरण साथै शिक्षकहरुलाई नयाँ नया अध्यापन विधिको बारेमा जानकारी प्रदान गरेका थिए।

तपाइँको प्रतिक्रिया ।