बुढानिलकण्ठ नगर अस्पताल भोलिदेखि निशुल्क आँखा परिक्षण हुने

बुढानिलकण्ठ नगर अस्पताल भोलिदेखि निशुल्क आँखा परिक्षण हुने

कपन अनलाइन

काठमाडौं ,जेष्ठ १८।

बुढानिलकण्ठ नगरपालिका वडा नं १० बालुवा खानीमा रहेको नगर अस्पतालमा भोलि जेष्ठ १९ गते देखि तिन दिन निशुल्क आँखा परिक्षण सिविर हुने भएको छ।

बुढानिलकण्ठ नगरपालिकाको आयोजनामा हुने सो सिविरमा तिल गंगा आँखा प्रतिष्ठानको समन्वयमा हुने सो सिविर नगर अस्पतालमा बिहान १० बजे देखि २ बजे सम्म संचालन हुनेछ।

तपाइँको प्रतिक्रिया ।