आज बैशाख ३० : स्थानीय तहका जनप्रतिनिधिहरुको तिन वर्ष पुरा ……

आज बैशाख ३० : स्थानीय तहका जनप्रतिनिधिहरुको तिन वर्ष पुरा ……

कपन अनलाइन

काठमाण्डौ, बैशाख ३०।

नेपालको स्थानीय तहमा निर्वाचित भएका जनप्रतिनिधिहरुले आफ्नो कार्यकालको तिन वर्ष पुरा गरेका छन। २०७९ साल बैशाख ३० गते भएको निर्वाचन पश्चात उनीहरुले आफ्नो कार्यकालको ३६ महिना पुरा गरेका हुन्।

स्थानीय तहको नीति निर्माण ,विकास निर्माण तथा मानवीय सेवाको महत्वपूर्ण जिम्मेवारी पाएर जनताको मत बाट निर्वाचित बनेका जनप्रतिनिधिहरुले अबको कतिव डेढ वर्ष सक्रिय र त्यसको केहि समय विभिन्न नियम र कानुन अन्तर्गत रहेर काम गर्नेछन।

२०७४ शालमा भएको स्थानीय तहको निर्वाचनमा निर्वाचित हुदै संघीय नेपालको पहिलो स्थानीय सरकारका रुपमा रहेका नगरपालिका तथा गाउँपालिकाहरु अहिले जनाताहरु संग सिधै जोडिने भरपर्दो माध्यम हुन्।

अहिले उनीहरु तल्लो तहमा रहेका जनताको आवाज सुन्ने पहिलो तह हुन् भने संघीय र प्रदेस सरकारको नीति र कार्यक्रमको कार्यन्वयन गर्ने जगका रुपमा रहेका छन।

 

तपाइँको प्रतिक्रिया ।