बुढानिलकण्ठ नगरपालिकामा काष्ठ हस्तकला तालिमको अवसर, मौकाको फाइदा उठाउनुहोस ! १८ बैशाख २०८२, बिहीबार कपन अनलाइन काठमाण्डौ, बैशाख १८। बुढानिलकण्ठ नगरपालिकाले काष्ठ हस्तकला तालिमका लागि आवेदन माग गरेको छ। नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अजय बर्तौलाले जारी गरेको सुचनामा ४५ दिने तालिमका लागि आवेदन दिन आव्हान गरिएको छ । सुचना : तपाइँको प्रतिक्रिया ।