बुढानिलकण्ठ स्कुलको छात्रवृति सम्बन्धि जरुरि सुचना !

बुढानिलकण्ठ स्कुलको छात्रवृति सम्बन्धि जरुरि सुचना !

कपन अनलाइन

काठमाण्डौ ,चैत २।

नेपालकै प्रतिष्ठित शैक्षिक संस्थाका रुपमा परिचित बुढानिलकण्ठ स्कुलमा कक्षा ५ का लागि छात्रवृतिमा भर्ना गर्न आवेदन माग गरिएको छ। बुढानिलकण्ठ नगरपालिकमा रहेको सो विद्यालयले शैक्षिक शत्र २०८२ का लागि चैत २६ र २७ गते भित्र आवेदन पेस गर्नका लागि  सुचना प्रकासित गरेको छ।

उक्त आवेदन दिने विद्यार्थीहरुको प्रवेश परिक्षा चैत २७ गते बिहान ११ बजे हुनेछ।

सुचना :

तपाइँको प्रतिक्रिया ।