कपन अनलाइन
काठमाण्डौ ,फागुन २२ ।
बुढानिलकण्ठ नगरपालिकाले सुचना प्रकासित गर्दै विभिन्न वडामा संचालन हुने योजनाहरुको वातावरणीय अध्ययन प्रतिवेदन बुझाउनका लागि अनुरोध गरेको छ।
सो सुचना प्रकासित भएको सात दिन भित्र प्रतिवेदन बुझाउन सरोकारवालाहरुलाई अनुरोध गरिएको छ।
सुचना :
