सप्तदेबले १२.६ प्रतिशत नाफा वितरण गर्ने

सप्तदेबले १२.६ प्रतिशत नाफा वितरण गर्ने

२७ भाद्र / बुढानीलकण्ठ नगरपालिका वडा नं १२  सप्तादेब  बचत तथा ऋण सहकारी संस्था लिमिटेडको छैठौ वार्षिक साधारण सभा शुक्रवार   बौद्ध ६ स्थित  कपन पार्टीप्यालेसमा सम्पन्न भएको छ  ।

साधारण सभाको उद्घाटन काठमाडौँ जिल्लाका   सहकारी  अधिकृत पशुपति प्रसाद घिमिरेले  गर्नुभएको थियो । सभामा  काठमाडौँ जिल्ला खेलकुद परिषद्का अध्यक्ष धुर्वराज न्यौपाने लगायतका अतिथिहरुको उपस्थिति थियो। संस्थाका अध्यक्ष शंकरराज न्यौपानेको ] सभापतित्वमा सभा सम्पन्न भएको थियो ।

11987152_10153649133640996_6223565687845240477_n

सभामा संस्थाको सञ्चालक समितिको प्रतिवेदन संस्थाका अध्यक्ष ले प्रस्तुत गर्नुभएको थियो। त्यसैगरी कोषाध्यक्ष गोबिन्द न्यौपानेले संस्थाको आर्थिक तथा लेखापरीक्षण प्रतिवेदन, लेखा समिति सदस्य दिलकुमार सार्कीले लेखा समिति प्रतिवेदन  प्रस्तुत गर्नुभएको थियो भने  सप्तदेबले १२.६ प्रतिशत नाफा वितरण गर्ने जनाएको छ ।

सप्तदेबमा नयाँ निर्वाचित प्रतिनिधि

अध्यक्ष           ः शंकरराज न्यौपाने

उपाध्यक्ष     ः मन्जु कुईकेल

सचिव      ः पुरुषोत्तम सापकोटा

कोषाध्यक्ष   ः दिल बहादुर सार्की

  लेखा समिति

संयोजक ः पुन्यराज पुडासैनि

तपाइँको प्रतिक्रिया ।