दुई मुक्तक : भारद्वाज मित्र

दुई मुक्तक : भारद्वाज मित्र

कपन अनलाइन

काठमाण्डौ ,फागुन ३।

मेरो घरको आँगनीमा फूल हेर्दै थियो
त्यै पूmलको छाहरीमा मन फुल्दै थियो
आखाभरि नौलो नौलो स्वन सजाएर
मनभरी उमङ्गले आकास छँुदै थियो

भो भो बोल्दिन तिमीसित
अव कुरा खोल्दिन तिमीसित
वैभवसँग प्रेमलाई दाँज्या
पवित्र प्रेम पोल्दिन तिमीसित ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।