दुई मुक्तक : गंगा लिगल

दुई मुक्तक :  गंगा लिगल

कपन अनलाइन

काठमाण्डौ ,माघ १४।

प्रगति पथ खुल्छ सुस्त सुस्त
परिश्रम मूल्य खुल्छ दुरुस्त
मूल्य र मान्यता बुझिन्छ यहाँ
अनि यसैले सत्य खुल्छ प्रशस्त ।

देशमा विकृति छाएको बेला
उन्नति सारै अलमलिएको बेला
एकले अर्कोलाई कष्ट दिन्छौं
असह्य बेदना आएको बेला ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।