तारकेश्वर नगरपालिकामा आगो बाल्न प्रतिवन्ध १५ पुष २०८१, सोमबार कपन अनलाइन काठमाडौं, पुस १५। तारकेश्वर नगरपालिकामा खुल्ला रुपमा आगो बाल्न प्रतिवन्ध गरिएको छ। नगरपालिकाले सुचना प्रकाशित गर्दै खुल्ला रुपमा आगो बाल्न र फोहोर जलाउने काम नगर्न चेतावनी दिदै अटेर गरे कारवाही हुने चेतावनी दिइएको छ। सुचना : तपाइँको प्रतिक्रिया ।