५ बजेर १० मिनेट जाँदा सिन्धुपाल्चोक केन्द्रबिन्दु बनाएर परकम्प

५ बजेर १० मिनेट जाँदा सिन्धुपाल्चोक केन्द्रबिन्दु बनाएर परकम्प

काठमाडौँ, १७ भदौ । आज बिहान ५ बजेर १० मिनेट जाँदा सिन्धुपाल्चोक केन्द्रबिन्दु बनाएर ४.३ रिक्टर स्केलको परकम्प गएको छ ।

बिहान गएको परकम्प गत वैशाख १२ को ‘गोरखा भूकम्प’को परकम्प भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

भूकम्प गएको चार महिना पुग्न लाग्दासमेत परकम्प जाने क्रम रोकिएको छैन । भूकम्पपछि चार रिक्टरमाथिका ३८६ परकम्प गइसकेका छन् ।

तपाइँको प्रतिक्रिया ।