कपन अनलाइन
काठमाण्डौ , कात्तिक २२।
बुढानिलकण्ठ नगरपालिका वडा नं १३ चुनिखेलमा रहेको श्री नौलिन माविले सामाजिक शिक्षक पदका लागी आवेदन माग गरेको छ। विद्यालयले सुचना प्रकासित गर्दै मावि तृतीय श्रेणीमा योग्यता पुगेका उम्मेदवारहरुले आवेदन दिन सक्ने बताएको छ।
सुचना :
