नेकपा एमाले काठमाण्डौले नेताहरुको जिम्मेवारी तोक्यो, कसले कुन भूमिका पाए ?

नेकपा एमाले काठमाण्डौले नेताहरुको जिम्मेवारी तोक्यो, कसले कुन भूमिका पाए ?

कपन अनलाइन

काठमाण्डौ ,भाद्र ४ ।

नेकपा एमाले काठमाडौ जिल्ला कमिटिले बिभिन्न बिभाग , क्षेत्रीय , प्रदेश संयोजक तथा पदाधीकारी , पालिका तथा वडा ईन्चार्जहरु तोकेको छ ।

जिल्ला कमिटिको साउन २२ गतेको पूर्ण बैठक तथा सचिवालयको बैठकले जिल्ला कमिटिका सदस्यहरुको कार्य बिभाजन , सल्लाहकार परिषद र बिभाग गठन गरेको छ ।

कसले पाए जिम्मेवारी ?

तपाइँको प्रतिक्रिया ।