नेकपा एमाले काठमाण्डौले बुढानिलकण्ठका १३ वडामा इन्चार्ज तोक्यो, को को बने ?

नेकपा एमाले काठमाण्डौले बुढानिलकण्ठका १३ वडामा इन्चार्ज तोक्यो, को को बने ?

कपन अनलाइन

काठमाण्डौ ,साउन २३ ।

नेकपा एमाले काठमाण्डौ जिल्ला कमिटीको पहिलो पूर्ण बैठकले बुढानिलकण्ठ नगरपालिकाका १३ वटा वडाहरुमा इन्चार्ज तोकेको छ। साउन २२ गते जिल्ला कमिटी अध्यक्ष दिपक निरौलाको अध्यक्षतामा बसेको बैठकले वडा इन्चार्ज चयन गरेको हो ।

को को बै इन्चार्ज ?

वडा नं १ : सुरेन्द्र लामा

वडा नं २ : भोला बिक्रम खड्का

वडा नं ३ : राजेन्द्र खड्का

वडा नं ४ :अनिता लामा

वडा नं ५ : कर्ण तामाङ

वडा नं ६ : राममाया महर्जन

वडा नं ७ :उत्तम पुर्कुटी

वडा नं ८ : गोमा मग्राती

वडा नं ९ : सुमित्रा त्रिपाठी पाण्डे

वडा नं १० : नवराज भट्टराई

वडा नं ११ : राजु अधिकारी

वडा नं १२ : भगवती निरौला

वडा नं १३ : टिका नारायण श्रेष्ठ ( टिकेस )

तपाइँको प्रतिक्रिया ।