काठमाण्डौ क्षेत्र नं ५ (२ ) बाट निर्वाचित श्याम बहादुर खड्का बने प्रदेस सरकारको मन्त्रि

काठमाण्डौ क्षेत्र नं ५ (२ ) बाट निर्वाचित श्याम बहादुर खड्का बने प्रदेस सरकारको मन्त्रि

कपन अनलाइन
काठमाडौं, साउन १०।

काठमाण्डौ क्षेत्र नं ५ (२ ) बाट निर्वाचित श्याम बहादुर खड्का बागमती प्रदेसको मन्त्रि बनेका छन। नेपाली कांग्रेस काठमाण्डौ क्षेत्र नं ५ का सभापति समेत रहेका खड्का नेपाली कांग्रेस र नेकपा एमालेको गठबन्धन बाहे संगै बनेको मन्त्रि परिषदमा मन्त्रि बनेका हुन्।

नेपाली कांग्रेस संसदीय दलका नेता बहादुर सिंह लामाको नेतृत्वमा बनेको १० सदस्यीय मन्त्रि मण्डलमा प्रदेस सरकारको मन्त्रि बनेका खड्कालाई  खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालयको जिम्मेवारी प्रदान गरिएको छ।

नेपाली कांग्रेसको १४ औ महाधिवेसनबाट क्षेत्रीय सभापतिमा निर्वाचित बनेका खड्का लामो समय देखि नेपाली कांग्रेसमा सक्रिय रहदै आएका छन।

 

तपाइँको प्रतिक्रिया ।