काठमाण्डौका ११ स्थानीय तहमा रास्ट्रीय परिचय पत्र स्टेसन स्थापना, कहाँ कहाँ छन ?

काठमाण्डौका ११ स्थानीय तहमा रास्ट्रीय परिचय पत्र स्टेसन स्थापना, कहाँ कहाँ छन ?

कपन अनलाइन

काठमाण्डौ,असार २९।

जिल्ला प्रसासन कार्यालयले सुचना जारी गर्दै काठमाण्डौ जिल्लाका सबै स्थानीय तहमा रास्ट्रीय परिचय पत्र स्टेसन स्थापना गरिएको जानकारी दिएको छ।

सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने अन्य लाभग्राहीको शंख्या उल्लेख्य रुपमा वृद्धि भएको भन्दै जिल्ला प्रसासन कार्यालय सहित ३३ स्थानमा सो स्टेसन स्थापना भएको जानकारी दिदै जिल्ला प्रसासन कार्यालय काठमाण्डौले जिल्ला बाहिरका नागरिकहरुका लागि पनि सेवा प्रदान गर्ने बताएको छ ।

कहाँ कहाँ छन स्टेसन ?

तपाइँको प्रतिक्रिया ।