कक्षा ११ मा बिज्ञान र व्यवस्थापनको लागि अब्बल बन्दै नेसनल आइडियल बोर्डिंग स्कुल बुढानिलकण्ठ-९

कक्षा ११ मा बिज्ञान र व्यवस्थापनको लागि अब्बल बन्दै नेसनल आइडियल बोर्डिंग स्कुल बुढानिलकण्ठ-९

कपन अनलाइन
काठमाडौं, असार १७।

बुढानिलकण्ठ नगरपालिका वडा नं ९ मा रहेको नेसनल आइडियल बोर्डिंग स्कुलले कक्षा ११ मा बिज्ञान र व्यवस्थापन विषयमा पठन पाठन गरिरहेको छ।

लामो समयदेखि शिक्षा क्षेत्रमा योगदान पुर्याउदै आएको सो वियालयले कक्षा ११ मा बिज्ञान र व्यवस्थापन संकायका  विभिन्न  विषयहरुको कक्षा नियमित रुपमा संचालन गर्दै आएको छ।

काठमाण्डौ चक्रपथबाट नजिक मंडीखाटारमा रहेको सो कलेजमा अब्बल  भौतिक पूर्वाधारका साथै  अनुभवी तथा सृजनात्मक अध्यापकहरु रहेको प्रिन्सिपल देव नारायण महतोले जानकारी दिएका छन।

बिज्ञान संकाय तर्फ फिजिकल र बायोलोजी तथा व्यवस्थापन संकाय तर्फ अनिवार्य बाहेक होटल व्यवस्थापन ,अर्थशास्त्र, कम्प्युटर साइन्स र बिजिनेस स्टडिज लगायतका विषयहरु रहेको जानकारी दिदै प्रिन्सिपल महतोले नियमित पठनपाठनको साथै विद्यार्थीले विभिन्न खेलकुदका, ECA र CCA मध्ये रोजेर राष्ट्रिय प्रशिक्षकहरु द्वारा प्रशिक्षण प्रदान गर्दै आएको बताए।

प्रिन्सिपल महतोका अनुसार  निब्स कलेज नै किन?
१. हामीले उचित शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गर्छौ।
२. हामीकहाँ भुकम्परहित स्तरीय कक्षाकोठाहरु छन् ।
३. हामीकहाँ विद्यार्थीमैत्री सम्पुर्ण शैक्षिक वातावरण छ ।४. हामीले नेपाली र अंग्रेज़ी दुबै माध्यमबाट पठनपाठन गराउछौ ताकी अंग्रेज़ी कमजोर हुनेले पनि राम्ररी सिकोस ।
५. उच्च तरीकाहरु अपनाई योग्य र अनुभवी बिषय शिक्षकहरुद्वारा पठनपाठन गराइन्छ।
६. सिमित विद्यार्थी, सुविधायुक्त सस्तो छात्राबास र स्कुलबस को पनि व्यवस्था छ।
७.हामीले कमजोर विद्यार्थीलाई राम्रो र राम्रोलाई अत्ति नै राम्रो बनाउने जिम्मेवारी लिन सक्छौ।
८. नियमित पठनपाठनको साथै विद्यार्थीले विभिन्न खेलकुदका, ECA र CCA मध्ये रोजेर राष्ट्रिय प्रशिक्षकहरु द्वारा उत्कृष्टता हाशिल गर्न पाउनेछन् ।
९. हामी संख्याभन्दा गुणात्मकतामा र कुराभन्दा काममा विश्वाश गर्छौ, जे भन्छौं त्यही गर्छौ।
सम्पर्क: 14370951, 9841275334

 

तपाइँको प्रतिक्रिया ।