एसइइमा तिन जनाको जिपिए ४ सहित गोकर्णेश्वर लाइट एकेडेमीको उत्कृस्ट नतिजा

एसइइमा तिन जनाको जिपिए ४ सहित गोकर्णेश्वर लाइट एकेडेमीको उत्कृस्ट नतिजा

कपन अनलाइन

काठमाण्डौ,असार १३।

गोकर्णेश्वर नगरपालिका वडा नं ४ मा रहेको गोकर्णेश्वर लाइट एकेडेमीका तिन विद्यार्थीहरुले एस इ इ परिक्षामा जिपिए ४ ल्याएका छन। २०८० सालमा भएको एस इ इ परिक्षामा सो विद्यालयका तिन छात्रा ले जिपिए ४ ल्याएका हुन्।

गोकर्णेश्वर लाइट एकेडेमीका छात्राहरु प्रीति पौडेल, एलिसा राउत र  सुजाता चालिसेले जिपिए ४ ल्याउदै सफलता हासिल गरेका छनभने एक जनाले ३.९६ , एक जनाले ९.९५ र चार जनाले ३.९१ जिपिए प्राप्त गरेका छन।

२०६४ सालमा स्थापना भएको गोकर्णेश्वर लाइट एकेडेमी  २०७१ सालबाट एसईई परिक्षामा सहभागी भएको थियो।

 

तपाइँको प्रतिक्रिया ।