घटराज मेमोरियल स्कुल,बुढानिलकण्ठ -१२ हस्त लेखन प्रतियोगितामा प्रथम

घटराज मेमोरियल स्कुल,बुढानिलकण्ठ -१२ हस्त लेखन प्रतियोगितामा प्रथम

कपन अनलाइन

काठमाण्डौ ,असार ४  ।

बुढानिलकण्ठ नगरपालिका वडा नं १२ मा रहेको घटराज मेमोरियल स्कुल उपत्यका तथा जिल्ला ब्यापी हस्त लेखन प्रतियोगितामा प्रथम भएको छ।

MULTI INTELLIGENT  ACADEMIC SOLLUTION AND RESEARCH CENTER ले आयोजना गरेको हस्त लेखन प्रतियोगितमा सो विद्यालयका छात्राहरुले प्रथम स्थान हाशिल गरेका हुन्।

उक्त प्रतियोगितामा घटराज मेमोरियल स्कुलको कक्षा ९ मा अध्ययनरत अमिरा राई र  कक्षा ६ मा अध्ययनरत प्रकृति लकान्द्री प्रथम स्थान हाशिल गर्दै पुरस्कृत भएका छन।

सो प्रतियोगिताको अन्तिम चरण शंखमुलमा रहेको KMC स्कुलमा भएको थियो ।

 

तपाइँको प्रतिक्रिया ।