नेकपा एमाले काठमाण्डौको पदाधिकारीमा १२ जनाको उम्मेद्वारी, को को छन ?

नेकपा एमाले काठमाण्डौको पदाधिकारीमा १२ जनाको उम्मेद्वारी, को को छन ?

कपन अनलाइन
काठमाडौं, जेठ २८।

नेकपा एमाले काठमाडौको सातौं अधिवेशनमा बन्द  सत्रको दोस्रो दिन पदाधिकारीहरु सहित बिभिन्न क्लस्टर बाट सदस्यहरुले उम्मेदवारी दर्ता गराएका छन ।

नेकपा एमाले काठमाडौको अध्यक्षमा दीपक निरौला र निर्मल देउलाले उम्मेद्वारी दिएका छन भने  उपाध्यक्षमा बिश्वराम सापकोटा , नमराज पराजुली ,  नवराज भट्ट र बिदुर बिक्रम खड्काले उम्मेद्वारी दिएका छन ।

त्यस्तै जिल्ला कमिटीको  सचिवमा राजेश शाक्य र सत्यनारायण डंगोल र  उपसचिवमा उद्धव भण्डारी , बिन्दु मर्हजन , गुन्जमान सिंह  बस्नेत र  तारा भण्डारीले उम्मेद्वारी दर्ता गराएका छन ।

आज दिनभरी सर्वसम्मति नभए भोलि   १२ बजे देखी ३ बजे सम्म मतदान  हुने निर्वाचन कार्यालय जानकारी दिएको छ ।

तपाइँको प्रतिक्रिया ।