टोखाबाट को को बने नेकपा (एमाले) काठमाण्डौ जिल्ला अधिवेसन प्रतिनिधि ?

टोखाबाट को को बने नेकपा (एमाले) काठमाण्डौ जिल्ला अधिवेसन प्रतिनिधि ?

कपन अनलाइन

काठमाडौं, जेठ १५।

नेकपा एमाले काठमाण्डौ जिल्ला अधिवेसनका लागि टोखा  नगरपालिकाका १० वटा वडाले प्रतिनिधि चयन गरेका छन। जेष्ठ १५ गते वडा कमिटीहरुले संगठित सदस्यहरुको भेला आयोजना गर्दै प्रतिनिधि चयन गरेका हुन्।

को को बने जिल्ला अधिवेसन प्रतिनिधि ?  
नगर कमिटी -सत्यनारायण डंगोल र कल्पना धिमिरे
वडा नं १ –  मिलन दुलाल र सुनिता श्रेष्ठ
वडा नं २ – राष्ट्रमान श्रेष्ठ र मिरा डंगोल
वडा नं ३-  रमेश डंगोल र  सरस्वती न्यौपाने
वडा नं ४. धर्मेन्द्र श्रेष्ठ र पार्वती अधिकारी
वडा नं ५ – प्रेम सुनुवार
वडा नं ६- भगवान के.सी.
वडा नं ७ – नरोत्तम राना
वडा नं ८ – विरचक्र थापा मगर र  शोभा तामाङ
वडा नं ९- हर्ष महर्जन र मिना सिवाकोटी
वडा नं १०- पवित्रा अधिकारी र रेणु अधिकारी
जिल्ला विभाग – श्री कृष्ण अधिकारी
काठमाडौ प्रदेश ५ ख -भुमा गुरुङ
काठमाडौ प्रदेश ६ ख- मनु थापा
तपाइँको प्रतिक्रिया ।