बुढानिलकण्ठबाट को को बने नेकपा (एमाले) काठमाण्डौ जिल्ला अधिवेसन प्रतिनिधि ?

बुढानिलकण्ठबाट को को बने नेकपा (एमाले) काठमाण्डौ जिल्ला अधिवेसन प्रतिनिधि ?

कपन अनलाइन

काठमाडौं, जेठ १५।

नेकपा एमाले काठमाण्डौ जिल्ला अधिवेसनका लागि बुढानिलकण्ठ नगरपालिकाका १३ वटा वडाले प्रतिनिधि चयन गरेका छन। जेष्ठ १५ गते वडा कमिटीहरुले संगठित सदस्यहरुको भेला आयोजना गर्दै प्रतिनिधि चयन गरेका हुन्।

को को बने जिल्ला अधिवेसन प्रतिनिधि ?  

नगर कमिटी

१. प्रदिप डंगोल

२. सुनिता गुरुङ

वडा नं १

सुरेन्द्र लामा

वडा नं २

१. राजेन्द्र श्रेष्ठ

२.जर्मिना अधिकारी

३. भोला विक्रम खड्का

वडा नं ३

रामसेवक थापा

वडा नं ४

कमला पन्त

वडा नं ५

रमेश दुलाल

वडा नं ६

बाबुकाजी श्रेष्ठ

वडा नं ७

तोयानाथ अधिकारी

वडा नं ८

१.सुमन तामाङ

२.गोमा मग्राती

वडा नं ९

दिलिप थिङ्ग

वडा नं १०

१. नवराज भट्टराई

२.मनोज उप्रेती

३.रिता दाहाल

वडा नं ११

कृष्ण प्रसाद भट्टराई

वडा नं १२

देवेन्द्र थापा

वडा नं १३

१.टिकेश नारायण श्रेष्ठ

२.सागर श्रेष्ठ

३.कृष्णदेवी श्रेष्ठ

तपाइँको प्रतिक्रिया ।