नेकपा एमाले बुढानिलकण्ठले १३ वटा वडामा इन्चार्ज तोक्यो, को को बने ?

नेकपा एमाले बुढानिलकण्ठले १३ वटा वडामा इन्चार्ज तोक्यो, को को बने ?

कपन अनलाइन

काठमाण्डौ,बैशाख २२।

नेकपा एमाले बुढानिलकण्ठ नगर कमिटीले १३ वटा वडामा इन्चार्ज तोकेको छ। बैशाख २१ गते बसेको नगर कमिटीको बैठकले सचिवालय गठन गर्दै १३ वटा वडामा इन्चार्ज चयन गरेको हो।

नगर कमिटी अध्यक्ष प्रदिप डंगोलको अध्यक्षतामा बसेको बैठकले विभिन्न विभाग सहित वडा कमिटी इन्चार्ज चयन गर्दै कार्यविभाजन समेत गरेको छ ।

को को बने इन्चार्ज ?

वडा नं १ : नबिन श्रेष्ठ

वडा नं २ : ज्ञानु कार्की थापा

वडा नं ३ : श्रीराम आलेमगर

वडा नं ४ : कमला पन्त

वडा नं ५ : नारायण दुलाल

वडा नं ६ : नानु खड्का श्रेष्ठ

वडा नं ७ : बस नारायण महर्जन

वडा नं ८ : माधव पौड्याल

वडा नं ९ : मिना कार्की बिस्ट

वडा नं १० : चन्द्रमान श्रेष्ठ

वडा नं ११ : प्यारी कुमारी शर्मा ( कन्चन )

वडा नं १२ : शान्ता ढकाल पुडासैनी

वडा नं १३ : जेके श्रेष्ठ

तपाइँको प्रतिक्रिया ।