रास्ट्रीय परिचय पत्र वितरण सम्बन्धि बुढानिलकण्ठ नगरपालिकाको जरुरि सुचना !

रास्ट्रीय परिचय पत्र वितरण सम्बन्धि बुढानिलकण्ठ नगरपालिकाको जरुरि सुचना !

कपन अनलाइन

काठमाण्डौ,बैशाख १८।

बुढानिलकण्ठ नगरपालिकाले सुचना प्रकासित गर्दै रास्ट्रीय परिचय पत्र वितरण र विवरण संकलन भैरहेको जानकारी दिएको छ। नगरपालिकाको कार्यालयमा आइतवार देखि बिहिवार  सम्म १ बजे देखि ५ बजे सम्म र सुक्रवार १ बजे देखि ३ बजे सम्म रास्ट्रीय परिचय पत्र वितरण भैरहेको छ ।

सुचना :

तपाइँको प्रतिक्रिया ।