बुढानिलकण्ठ नगरपालिकामा पर्यटन बोर्ड गठन, को को छन ?

बुढानिलकण्ठ नगरपालिकामा पर्यटन बोर्ड गठन, को को छन ?

कपन अनलाइन

काठमाण्डौ,बैशाख ४।

बुढानिलकण्ठ नगरपालिकामा पर्यटन प्रवर्धनका लागि बोर्ड गठन गरिएको छ। चैत ३० गते बसेको नगर कार्यपालिकाको बैठकले पर्यटन बोर्ड गठन  गर्ने निर्णय गरेको हो।

निकै महत्वपूर्ण मानिएको सो समितीको संयोजकमा पर्यटन व्यवसायी अर्जुन पाण्डे  चयन भएका छन भने नगरका विभिन्न वडाहरुबाट सदस्य मनोनित भएका छन।

उक्त समितीको सदस्यहरुमा जया बराल,दिल कुमार पहाडी,संगम शेर्पा,बिनय खत्री,बिन्दा गौतम,बिन्दिरा महर्जन,महेश श्रेष्ठ र विजय तामाङ्ग रहेका छन।

तपाइँको प्रतिक्रिया ।